
उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पूर्वमन्त्री रमेश लेखक अनौपचारिक छलफलमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उज्यालो नेपालसँगको सहकार्यको सम्भावना अब समाप्त भएको निष्कर्ष निकालेको छ। उज्यालो पार्टीतर्फबाट अघि सारिएका केही मागहरू पूरा गर्न नसकिने ठहरमा रास्वपा नेतृत्व पुगेको हो।

रास्वपासँग मिल्न नसकिने भएपछि दोस्रो विकल्पमा अघि बढ्नुपर्ने कार्यकर्ताहरुले सुझाव दिएका छन् । साथै एकता नै गर्नुपरे चुनावी एकता गर्न सुझाव दिएका छन् ।

त्यो विभिन्न बहानामा ढिलाइ गरेको छ। अब विशेष अधिवेशन नै हुनुपर्छ ।’ आम कार्यकर्ताको आवाज नेतृत्व वर्गले सम्बोधन गर्नुपर्ने उनले सुनाए ।

पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको मिति तोकिएको छ ।

यसअघि रवि र कुलमानबीच सहज संवाद हुन नसकेपछि उनलाई विश्वासमा लिने काम बालेनले जिम्मा लिएको स्रोत बताउँछ । स्रोतका अनुसार रविसँग सहज छलफलमा नरहेका वैकल्पिक शक्तिलाई विश्वासमा लिने जिम्मा बालेनले सोमबारको छलफलका क्रममै लिएका थिए ।

एमाले महाधिवेशनमा खटिएका युवाहरूले अनुशासन, मर्यादा र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको उनले बताए । ‘हाम्रा युवाहरूमा कुनै पनि प्रकारको दुव्र्यसन देखिएन, यो हाम्रो पङ्क्तिले देखाएको आदर्श हो ।’ ओलीले भने ।

वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन् ।

सैबीच, आफूलाई वैकल्पिक र लोकप्रिय शक्ति मान्ने दल, व्यक्ति तथा युवा पुस्ताबीच देखिने असमझदारीले जनतामा निराशा बढ्न सक्ने भन्दै एकता र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।

विधान अनुसार ३०१ सदस्यीय समिति बनाउन सकिने भए पनि तत्काल पूर्णता नपुग्ने नेताहरूले बताएका छन्। केही रास्वपाबाट छोडेर आउने सम्भावना पनि उनीहरूले संकेत गरेका छन्।

यसैगरी महासचिवमा योगेश भट्टराई, उपमहासचिवमा गोकर्ण विष्ट, सचिवमा ठाकुर गैरै, विन्दा पाण्डेलगायतलार्य प्रस्ताव गरेको बताइएको छ।

‘हामीलाई साइकल चढ्ने राजा होइन, जापान, बेलायत, अष्ट्रेलिया, नेदरल्याण्ड वा क्यानडाजस्तो संवैधानिक राजसंस्था चाहिएको हो,’ उनले भने।