
अन्तिम समयमा एमबाप्पेमाथि फाउल भएपछि पेनाल्टी पाएका रियलका लागि उनले गोल गर्दै जित पक्का गरे।

एनपीएलको मुख्य आम्दानी स्रोतहरूमा प्रायोजक, प्रसारण अधिकार, टिकट बिक्री र फ्रेञ्चाइज फी पर्दछन्।

काठमाडौं। साबिक विजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित निकालेको छ।

उनले इरामसको स्थानमा खेल्न लागेका हुन्। पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो। सुदूरपश्चिमले भने पहिलो खेल खेल्न लागेको हो।