
ओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँला
२३ गतेको घटना लुकाउन ओलीले २४ गते देशभर आगजनी गर्न लगाएको उनको आरोप छ।

१० महिलाको योगदानलाई सम्मान कार्यक्रमका सबैभन्दा स्पर्शिला क्षणहरू मध्ये एक थियो विभिन्न क्षेत्रबाट समाजलाई बदल्ने शक्ति र प्रेरणा बनेका ९ महिलालाई प्रदान गरिएको थियो।

काठमाडौं । नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन घरदैलोमा पुगि निमन्त्रणा दिने कार्यको औपचारिक सुरुवात गरेको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी आज बिहान काठमाडौं–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सुरु गरेका हुन्। यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन्। घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी थिए। एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ।

▶काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सम्झनामा शतबीज छरिन्छ । मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन् । शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।
मुख्य सूचकाङ्कहरूको संक्षिप्त स्थिति
gold
2,42,300
1/tola
+2,800.00 (+1.16%)
silver
3,150
1tola
+60.00 (+1.90%)
Nepal Stock Exchange
2,553.78
-12.28 (-0.47%)
विषय विशेषज्ञ र अनुभवी पत्रकारहरूले तयार पारेका विश्लेषण र ठोक-प्रहार

नाजबुल खान केवल समाजसेवी होइनन्; उनी सामाजिक परिवर्तनको जीवित प्रतीक, सीमाना तोड्ने साहसिक आवाज र महिला सशक्तिकरणको प्रेरक शक्ति हुन्।
आफ्नो हैकम र नियन्त्रण खुकुलो हुने ठानेर कर्मचारीहरू यस्ता जटिलता खुकुलो बनाउन अग्रसर हुँदैनन् । यस्तै विभिन्न बिचौलिया वा स्वार्थ समूहका कारण राजनीतिक नेतृत्वले पनि गाँठो फुकाउने आँट गर्दैन ।
३ महिना पहिले“कर्मचारी स्थायी सरकार हुन्, जनताका सेवक हुन्। मालिक बन्ने सोच राखियो भने कर्मचारीतन्त्र कमजोर बन्छ।”
४ महिना पहिले
मादिना मञ्जरी फाउन्डेसनद्वारा १६ दिने अभियानको समापन, १० महिलालाई सम्मान

हर्क साम्पाङ : खोटाङको बाल्ययात्रादेखि धरानको नेतृत्व र राष्ट्रिय राजनीतिसम्म

नाजबुल खान: सीमाना तोड्ने समाजसेवी, साहस र प्रतिबद्धताको प्रतीक

झापा–५ मा बालेन उम्मेदवार भए पनि ओली झन् ठूलो मतान्तरले विजयी हुने दाबी

Plus Two पछिको विदेश जाने लहर अनि नेपालमा भविष्य नदेखिने वास्तविकता

चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेबाट प्रदर्शन
खेलकुद
राजनीति
प्रमुख समाचार
राजनीति
राजनीति
राजनीति













समाचारपत्र
दैनिक शीर्ष समाचार
ब्रेकिङ अपडेट, विश्लेषण र आगामी घटनाहरू एकै इमेलमा।