यसअघि मन्त्री घिसिङले १५ दिनभित्रमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज एक विज्ञप्ति निकालेर जनाएको छ।