
मुख्यसचिवको वरियतामा शंकर कोइराला, अवनीन्द्रकुमार श्रेष्ठ, वामनप्रसाद न्यौपाने, श्यामप्रसाद मैनाली, भगवतीकुमार काफ्ले, ताना गौतम, सुशीलजंग राणा, त्रिलोचन उप्रेती, लीलामणि पौडेल, बृन्दा हाडा, बालानन्द पौडेल र उमाकान्त झा थिए ।

नियमावली संशोधन, विपद्मा खटिदा मृत्यु भएमा एक तह बढुवासहित पारिवारीक निवृत्तीभरण उपलब्ध गराईने

उनका अनुसार जनतामाझ जान, सभा गर्न र आफ्ना कार्यक्रम सञ्चालन गर्न पाउने अधिकारमा नै चोट पुर्याउने प्रयास भएको छ। ओलीले थपे, ‘कसैले भेला गर्छ, सभा गर्छ। त्यसैमा भौतिक आक्रमण गर्ने? सभा गर्न नदिने?’

निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयका प्रमुख सुवोध देवकोटाले बताए ।