२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता

चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेबाट प्रदर्शन

२०२५ नोभेम्बर २१: ११:०१

नव न्युज संवाददाता
चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेबाट प्रदर्शन

काठमाडौं । चलचित्र ‘लोकन्ती’ मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको प्रदर्शन मितिसँगै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सुक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर चलचित्र तयार गरिएको निर्माणपक्षले जनाएको छ । 

रञ्जित रानाले निर्देशन गरेको चलचित्रमा एसराज गराच मुख्य भूमिकामा छन् । ‘लोकन्ती’ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्नेछ । 

चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन् । चलचित्रमा एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ । विमला लिम्बू, कुमार न्यौपाने, विकाश अधिकारीलगायत कलाकारको अभिनय छ । 

#प्रमुख समाचार

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...