फेरि पनि भन्छु स्थानीय जनप्रतिनिधिलाई प्रश्न गर्ने आधिकारिक संरचना चाहिन्छ । उनीहरूका कामकारबाहीबारे निगरानी राख्ने कोही भएन भने यो त सुरुआत मात्र हो, आगामी दिनमा आउनेहरू पनि चुनावमा पैसा खर्च गर्ने र जितिसकेपछि त्यो खर्च उठाउने प्रक्रियाबाहेक अरु हुन सक्दैन ।