
विशेषगरी बिहानीको समयमा विद्यालय जाने साना बालबालिका चिसोका कारण बिरामी पर्न सक्ने जोखिम बढेको छ।

यसअघि विभागको अनलाइन सिस्टम (applydlnew.dotm.np/login) मार्फत अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइका लागि अनलाइन फाराम भरी एप्रुभ भए पश्चात् ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भन्दै नोटिफिकेसन जाने गरेको थियो ।