२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङफिचर

ओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँला

२०२६ जनवरी २५: ११:२१

नव न्युज संवाददाता
ओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँला

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ का उम्मेदवार बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा सार्वजनिक बहसमा उभिन नसक्ने प्रतिक्रिया दिएका छन्।

 

सामाजिक सञ्जालमा ओलीको पोष्टमा कमेण्ट गर्दै उनले ओलीसँग एउटै मञ्चमा उभिँदा जेनजी आन्दोलनमा ७६ जनाको हत्या भएको घटनामा आफू पनि सामेल भएको ठहरिने तर्क गरेका छन् । 

 

बालेनले ओलीलाई आफूलाई देश जलाउनेकै रूपमा स्वीकार्न भनेका छन्। २३ गतेको घटना लुकाउन ओलीले २४ गते देशभर आगजनी गर्न लगाएको उनको आरोप छ।

 

 

यसअघि आइतबार बिहानै स्टाटस लेखेर ओलीले आफू सार्वजनिक बहसका लागि तयार रहेको बताएका थिए। ओली र साह एकै निर्वाचन क्षेत्रमा भिड्दैछन् । 

 

 

#आन्दोलन#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...