२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
खेलकुदब्रेकिङफिचर

सुदूरपश्चिमविरूद्ध काठमाडौंले टस जित्यो, को-को परे प्लेइङ-११ मा?

२०२५ नोभेम्बर १९: १६:२९

नव न्युज संवाददाता
सुदूरपश्चिमविरूद्ध काठमाडौंले टस जित्यो, को-को परे प्लेइङ-११ मा?

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्सविरूद्धको खेलमा काठमाडौं गोर्खाजले टस जितेको छ।

टस जितेको काठमाडौंले फिल्डिङ रोजेको छ। खेलमा लागि काठमाडौंमा दुई परिवर्तन गरिएको सनी पटेलले खेल्दैछन्।

उनले इरामसको स्थानमा खेल्न लागेका हुन्। पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो। सुदूरपश्चिमले भने पहिलो खेल खेल्न लागेको हो।

काठमान्डु गोर्खाज

करण केसी (कप्तान),शाहब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, सनी पटेल, जोन सिमसन।

सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, नरेन साउद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुगेइलिन, जोन ब्राउन, हर्मित सिंह।

#खेलकुद

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...