२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङ

कुमार बेनको घरमा बालेन-रवि वान टु वान वार्ता

२०२५ डिसेम्बर २५: १४:२३

नव न्युज संवाददाता
कुमार बेनको घरमा बालेन-रवि वान टु वान वार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच फेरि भेटवार्ता भएको छ ।

 

 

 

 

उनीहरूबीच बिहीबार दिउँसो ललितपुरको ज्वागलस्थित बालेनका विश्वासपात्र कुमार बेन (कुमार व्यञ्जनकार)को घरमा वान टु वान वार्ता चलिरहेको छ ।

 

 

 

 

यसअघि उनीहरूबीच सोमबार राति करिब ७ घण्टा कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा भेटवार्ता भएको थियो ।

 

त्यो दिन उनीहरूबीच फेरि भेट्ने सहमति भएको थियो । बालेनले बुधबारदेखि राजनीतिक भेटघाट तीव्र पारेका छन् ।

 

रविसँग भेट्नुअघि बालेनले उज्यालो नेपाल पार्टीका आवधारणाकार एवं ऊर्जामन्त्री कुलमान घिसिङसँग कुमारकै घरमा भेटघाट गरेका थिए ।

 

वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन् ।

#अपराध#प्रमुख समाचार#आन्दोलन#रवि लामिछाने

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...