
२३ गतेको घटना लुकाउन ओलीले २४ गते देशभर आगजनी गर्न लगाएको उनको आरोप छ।

यस्तै, उनले कांग्रेस पार्टीलाई मधेशले नै बनाएको भन्दै यसपाली आँट र जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरेको बताए।

उनले यो घटनालाई सरकारको बेथिति र अन्यायको प्रत्यक्ष उदाहरणका रूपमा चित्रण गर्दै राज्य संयन्त्र दुरुपयोग भइरहेको आरोप लगाए।

खतिवडाले आफ्नो परिवर्तनको पक्षमा मतदातालाई आह्वान गरेका छन्।

घटनापछि दमक चोक र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

बालेन र ओली दुवै प्रधानमन्त्रीका दाबेदार भएकाले यस पटक झापा ५ को चुनाव रोचक बन्नेछ ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहितका पदाधिकारीले बिहीबार आयोगमा निवेदन दिएकोमा आयोगले आधिकारिक कांग्रेसको मान्यता दिएको छ।

तर गगन थापा र विश्वप्रकाश शर्माले 'अवैधानिक भेला' गरी त्यसलाई विशेष महाधिवेशन भनेको उनको दाबी थियो। ‘विशेष महाधिवेशन गर्न हुन्न, यसले पार्टी विभाजन हुन्छ भनेर हामीले भनिरहेका थियौं।

उनले आराेपीको मुद्दा फिर्ता लिएर ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै प्रश्न गरे।

एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ।’ लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको बताए।

विशेष महाधिवेशनको वैधता, पार्टी विधान, नेतृत्व तथा भावी कार्यदिशाबारे देखिएको मतभेदलाई सहमतिमा समाधान गर्ने प्रयासस्वरूप वार्ता अघि बढाइएको नेताहरूले बताएका छन्।

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले ओलीको नाम झापा– ५ बाट एकल सिफारिस गरेको छ। अध्यक्ष गिरीले बालेनले झापा ५ मा ओलीसँग प्रतिस्पर्धा गरे ओलीको मतान्तर थप बढ्ने दाबी गरेका हुन्। ‘बालेन झापा ५ मा निर्वाचन लडे एमालेलाई केही पनि फरक पर्दैन,’ गिरीले भने, ‘पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन। हामीले जनताको काम गरेका छौँ।