२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
राजनीतिब्रेकिङफिचर

रवि–बालेन भेटवार्ता जारी, सकारात्मक नतिजाको अपेक्षा

२०२५ डिसेम्बर २५: १३:४९

सुजन आचार्य
रवि–बालेन भेटवार्ता जारी, सकारात्मक नतिजाको अपेक्षा

काठमाडौं: स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच जारी भेटवार्तालाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ। भेटवार्ताबाट सहमतिपूर्ण र सकारात्मक निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार दुवै पक्षले लिने निर्णयले वैकल्पिक राजनीतिक धारको भविष्यमा प्रभाव पार्न सक्छ। पछिल्लो समय चर्चामा रहेका मिति २३ र २४ गतेसँग सम्बन्धित विषयमा समाधान खोज्ने प्रयासस्वरूप यो भेटवार्ता महत्वपूर्ण मानिएको छ।

यसैबीच, आफूलाई वैकल्पिक र लोकप्रिय शक्ति मान्ने दल, व्यक्ति तथा युवा पुस्ताबीच देखिने असमझदारीले जनतामा निराशा बढ्न सक्ने भन्दै एकता र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।

#प्रमुख समाचार#राजनीति#रवि लामिछाने

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...