२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता

प्रमुख समाचार

गगनविरुद्ध मैदानमा देउवा

गगनविरुद्ध मैदानमा देउवा

नेपाली कांग्रेसको नीति सिद्धान्त र आदर्शमा टेकेर अगाडि बढ्न र नेतृत्वलाई निरंकुश हुनबाट जोगाउन भेला गर्न लागिएको यो समूहको दाबी छ । यो समूहले सभापति निरंकुश बन्न खोजेको आरोप लगाएको छ ।

२०२६ जनवरी २४: १८:१५नव न्युज संवाददाता
गगनसँग जानेहरू चोइटिएर गएका हुन्, संस्थापन हामी हौँ : शेखर कोइराला

गगनसँग जानेहरू चोइटिएर गएका हुन्, संस्थापन हामी हौँ : शेखर कोइराला

उनले आफूहरू संस्था भएको र संस्थालाई हेरेर आयोग अघि बढ्नुपर्ने बताए ।

२०२६ जनवरी १६: १५:४६नव न्युज संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वी जयन्तीको अवसरमा सन्देश: देशको भविष्य बचाउन युवालाई सशक्त बनाउनु आवश्यक

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वी जयन्तीको अवसरमा सन्देश: देशको भविष्य बचाउन युवालाई सशक्त बनाउनु आवश्यक

पूर्वराजाले मुलुक केवल राजाको नभई जनताको समान स्वामित्व भएको बताएका छन्। उनले सबै नेपालीलाई कर्तव्य बोध गर्दै “यो देश बनेको छैन र बन्दैन पनि, सबैले मिलेर पृथ्वीपथमा लाग्नु पर्दछ” भन्दै आह्वान गरेका छन्।

२०२६ जनवरी १०: १७:११नव न्युज संवाददाता
कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन झन्डा आधा झुकाउने

कांग्रेसको शोक प्रस्ताव पारित, तीन दिन झन्डा आधा झुकाउने

दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भुमिका निर्वाह गरेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताए।

२०२६ जनवरी १०: १३:३८नव न्युज संवाददाता
गैरिगाउँ (काठमाडौं) मा भीषण आगलागी

गैरिगाउँ (काठमाडौं) मा भीषण आगलागी

सशस्त्र प्रहरीको विपद् गण नजिकै रहेको काठ गोदाममा मंगलबार दिउँसो आगलागी भएको हो।

२०२६ जनवरी ६: १६:२८सुजन आचार्य
रवि र छविको मुद्दामा सुनुवाइ हुँदै

रवि र छविको मुद्दामा सुनुवाइ हुँदै

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।

२०२५ डिसेम्बर ११: १०:५७नव न्युज संवाददाता
मादिना मञ्जरी फाउन्डेसनद्वारा १६ दिने अभियानको समापन, १० महिलालाई सम्मान

मादिना मञ्जरी फाउन्डेसनद्वारा १६ दिने अभियानको समापन, १० महिलालाई सम्मान

‘हरेक घर, हरेक पालिका – हुनुपर्छ साहसी बालिका’ भन्ने नाराका साथ कार्यक्रमले महिलाको आवाजलाई अझ प्रस्ट रूपमा प्रतिध्वनित गर्‍यो।

२०२५ डिसेम्बर १०: २२:०६नव न्युज संवाददाता
कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

सिजनमा तरकारीले मूल्य पायो भने मासिक ३५ हजार रुपैयाँ बढी आम्दानी गर्न सकिने उनी बताउछन्।

२०२५ डिसेम्बर ९: ११:५७नव न्युज संवाददाता
तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

विद्युत्गृहको उचाइ समुद्री सतहबाट क्रमणः दुई हजार ३० मिटर र एक हजार ९४५ मिटरको अवस्थिति रहने छ।

२०२५ डिसेम्बर ५: १२:३३नव न्युज संवाददाता
तोरीले पहेँलपुर बेथानचोकका बारी

तोरीले पहेँलपुर बेथानचोकका बारी

यहाँका किसानले तोरीका अतिरिक्त आलु र अन्य तरकारीखेती गर्दै आएका छन्, जसबाट मनग्य आम्दानी हुने गरेको छ

२०२५ डिसेम्बर १: २३:१२नव न्युज संवाददाता
भारतको कूटनीतिलाई ठूलो धक्का, अमेरिकाले भन्यो – ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले जितेको थियो

भारतको कूटनीतिलाई ठूलो धक्का, अमेरिकाले भन्यो – ‘अपरेशन सिन्दूर’मा पाकिस्तानले जितेको थियो

यस रिपोर्टले पहलगाम आक्रमणलाई आतंकवादी आक्रमण नभई “विद्रोह आक्रमण” को रूपमा पनि लेबल गरेको छ। यो ८०० पृष्ठको प्रतिवेदन अमेरिका-चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोग (युएससीसी) द्वारा जारी गरिएको हो।

२०२५ नोभेम्बर २०: १४:४८नव न्युज संवाददाता
रुपन्देही-३ मा रास्वपाले लेखजंग थापालाई नै उम्मेदवार बनाउने

रुपन्देही-३ मा रास्वपाले लेखजंग थापालाई नै उम्मेदवार बनाउने

जेनजी आन्दोलनले प्रतिनिधि सभा विघटन भएर निर्वाचन घोषणा भएसँगै रुपन्देही-३ को उप-निर्वाचन स्वत: खारेज भएको थियो ।

२०२५ नोभेम्बर २०: १४:०८नव न्युज संवाददाता
पृष्ठ 1 / 2