२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता

रुपन्देही-३ मा रास्वपाले लेखजंग थापालाई नै उम्मेदवार बनाउने

२०२५ नोभेम्बर २०: १४:०८

नव न्युज संवाददाता
रुपन्देही-३ मा रास्वपाले लेखजंग थापालाई नै उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा रुपन्देही–३ लेखजंग थापालाई नै उम्मेदवार बनाउने भएको छ ।

 

रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय भएका थापालाई नै आगामी प्रतिनिधि सभा निर्वाचनमा कायम राख्ने निर्णय रास्वपाले गरेको हो ।

 

 

जेनजी आन्दोलनले प्रतिनिधि सभा विघटन भएर निर्वाचन घोषणा भएसँगै रुपन्देही-३ को उप-निर्वाचन स्वत: खारेज भएको थियो ।

 

रास्वपाले आकांक्षी ९ उम्मेदवार मध्येबाट थापालाई छनोट गरेको थियो ।

#निर्वाचन#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...