२०२६ मार्च ७, शनिबार
ब्रेकिङ
एमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यताएमबाप्पेको गोलमा रियलको जितओलीको पोस्टमा बालेनको कमेण्ट, पहिले आफूलाई आतंकवादी स्वीकार गर्नुस्, त्यसपछि कुरा गरौँलागगनविरुद्ध मैदानमा देउवाकांग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापाएमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेशदमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनबालेन शाहले गराए झापा-५ मा उम्मेदवारी दर्तागगन थापा पक्षलाई निर्वाचन आयोगले दियो आधिकारिक कांग्रेसको मान्यता
सरकारब्रेकिङ

भीमार्जुनको प्रश्न: नेताहरूलाई सभा सम्मेलन जान रोक लाउने हो भने कसरी चुनाव हुन्छ?

२०२५ नोभेम्बर १९: १४:१९

नव न्युज संवाददाता
भीमार्जुनको प्रश्न: नेताहरूलाई सभा सम्मेलन जान रोक लाउने हो भने कसरी चुनाव हुन्छ?

काठमाडौं।संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई सभा सम्मेलनमा जान रोक लगाएको विषयमा प्रश्न उठाएका छन्।

 

बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई सिमरा जान रोक लगाएको विषयलाई लिएर संविधानविद् आचार्यले यसरी चुनाव कसरी हुन्छ? भन्दै प्रश्न गरेका हुन्। 

 

‘नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ?,’ आचार्यले प्रश्न गरेका छन्, ‘अनि यस्तो काम गर्न पाइन्छ कसरी?’ 

 

‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र?’ भन्दै आचार्यले अर्को प्रश्न गरेका छन्। ‘जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नुपर्‍यो । उत्तेजना बढाउने काम कसैको हितमा हुन सक्दैन,’ आचार्यले अगाडि लेखेका छन्।

#लोकतन्त्र#निर्वाचन#सरकार#राजनीति

पाठक टिप्पणी

पहिलो टिप्पणी लेख्नुस्।

टिप्पणी पुनरावलोकनपछि मात्र सार्वजनिक रूपमा प्रकाशित गरिनेछ।

ताजा टिप्पणीहरू

टिप्पणीहरू लोड हुँदैछन्...