मादिना मञ्जरी फाउन्डेसनद्वारा १६ दिने अभियानको समापन, १० महिलालाई सम्मान ; फोटो ग्यालरी
१० महिलाको योगदानलाई सम्मान
कार्यक्रमका सबैभन्दा स्पर्शिला क्षणहरू मध्ये एक थियो विभिन्न क्षेत्रबाट समाजलाई बदल्ने शक्ति र प्रेरणा बनेका ९ महिलालाई प्रदान गरिएको थियो।